Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


पौडेल निवास पुगेर देउवाले भने–‘सबैको सल्लाहका आधारमै काम गर्छु’

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई काखा…