Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


मोर्चाको माग पूर्णरुपमा सम्बोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

विराटनगर, भदौ १ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाका माग पूर्णरुपमा सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्नै उनले सरकारले सहमतिअनुसार सबै काम गरेपछिमात्र मोर्चा सरकारमा सहभागी हुनसक्ने बताए ।