Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


उपप्रधानमन्त्री निधि भारत गए, मोदीलगायतसँग भेट्ने, भ्रमण किन ?

काठमाडौं, भदौ २ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि विहीबार भारत गएका छन् । भ्रमणक्रममा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री निधिले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटघाट गर्नेछन् । ‘नयाँ सरकार…