काठमाडौं, भदौ ५ । सभामुख ओनसरी घर्तीले यथाशिघ्र संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसद सक्रिय रहेको बताएकी छिन् । काठमाडौंमा गरिएको एक कार्यक्रममा सभामुख घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गरिन् । समग्र मुलुकको कार्ययोजना पूरा गर्न जवाफदहिता, मुल्याङ्कन एवं अनुगमन प्रभावकारी नभएको गुनासो उनको छ । उनले समृद्ध नेपालको लक्ष्य पूरा गर्न…