कांग्रेसले काठमाडौं जिल्ला सभापति र सांसदहरुको भेला बोलायो • Image Khabar Image Khabar


कांग्रेसले काठमाडौं जिल्ला सभापति र सांसदहरुको भेला बोलायो


Imagekhabar
५ भाद्र २०७३, आईतवार ०२:०८

कांग्रेसले काठमाडौं जिल्ला सभापति र सांसदहरुको भेला बोलायो

                                                         फाइल फोटो
काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसले स्थानीयतहको पुनःसंरचनाको विषयमा छलफल गर्न आइतबार काठमाडौंमा जिल्ला सभापति र सांसदहरुको भेला बोलाएको छ ।

स्थानीय तह पुनःसंरचनाको विषयमा आधिकारिक धारणा बनाउन भेला बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले स्थानीय तह पुनःसंरचना आयोगबाट प्रस्तावित ५ सय ६५ को संख्या कम भएको भन्दै त्यसलाई बढाउन माग गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्