Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


स्थानीय, प्रदेश र केन्द्रको चुनाव एकैचोटी गर्न सम्भव हुँदैन : निर्वाचन आयोग

काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले केन्द्रदेखि स्थानीय तहसम्मको निर्वाचन एकैपटकमा गर्न सम्भव नहुने बताएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ‘स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी गर्न सम्भव हुँदैन’–भने । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको जटिलता समाधानका लागि आवश्यक पर्ने ऐन–कानुन बनाउन र ‘थ्रेसहोल्ड’को…