Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


निर्वाचन प्रक्रिया अगाडि बढ्दै, तीनओटा विधेयक छलफलमा (भिडियो रिपोर्ट)

हिमाल पौडेल/दिलिप पोखरेल (इमेज)काठमाडौं, असोज ३० । संविधान कार्यान्वयनको प्रमुख आधार नयाँ संविधानबमोजिम स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मानिएको छ । त्यसका निम्ति निर्वाचन क्षेत्र निर्धारण र सीमांकनसँगै निर्वाचन कानुन अपरिहार्य हुन्छ । व्यवस्थापिका–संसदमा अहिले यी कानुनहरु छलफलको प्रक्रियामा गएपछि निर्वाचनको ‘कालो बादल’मा चाँदीको घेरा देखिएको महसुस गरिएको छ । लामो दसैं बिदापछि…