Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


महिलाको आर्थिक क्षमता वृद्धि गरे मात्र दक्षिण एसियाको विकास सम्भवः सभापति देउवा

काठमाडौं, कात्तिक ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण एसियाको आर्थिक विकासका लागि यस क्षेत्रका महिलाको आर्थिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताएका छन् । दक्षिण एसियाली महिला विकास फोरमको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले यस क्षेत्रका महिलाको आर्थिक उन्नतिबाट मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन् ।…