Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्ने


0
Shares

काठमाडौं, कात्तिक ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज(बुधबार) व्यवस्थापिका संसद्लाई सम्बोधन गर्ने भएका छन् ।

भारत भ्रमण, ब्रिक्स तथा बिमस्टेक सम्मेलन र संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

आज ३ बजे बस्ने संसद् बैठकमा उनले सम्बोधन गर्नेछन् । आजको संसद् बैठकमा उनले नियमित कार्यसूची भन्दा पहिले नै सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

Skip This