Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राष्ट्रपतिले गरिन् गणेशमानको प्रशंसा,‘आदर्शबाट पाठ सिकौं’

काठमाडौं, कात्तिक २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च नेता गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताएकी छिन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले बुधबार राजधानीको शान्ति वाटीकामा गरेको कार्यक्रममा उनले गणेशमान सिंह कुनै एक पार्टीको मात्र नभई मुलुककै सर्वोच्च नेता भएको बताईन् । राणा शासनविरुद्धको विद्रोहमा उनको योगदान स्मरणीय रहेको भन्दै संविधानको…