काठमाडौं, कात्तिक २१ । १२ बर्षदेखि हुन नसकेको नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७ गते देखि २९ गतेसम्म हुने भएको छ । नेपाल तरुण दलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिएको हो । सो अवसरमा तरुण दलका नेताहरुले महाधिवेशन हुन नदिने र भागवण्डा गर्ने प्रवृत्तिलाई परास्त गर्ने बताए । जिल्ला महाधिवेशन…