Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


भारतीय राष्ट्रपतिद्वारा माधव नेपाललाई भारत भ्रमणको निम्तो

काठमाडौं, कात्तिक १८ । भारतका राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले विहीबार शिष्टाचार भेट गरेका छन् । पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच विहीबार हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो । नेकपा एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुई…