Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


दाहाल सरकारको तीन महिना बिनाकुनै उपलब्धि बित्यो : ओली

भक्तपुर, कात्तिक १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछिको तीन महिना बिनाकुनै उपलब्धि बितेको बताएका छन् । एमालेले आइतबार भक्तपुरमा गरेको शुभकामना आदन–प्रदान कार्यक्रममा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछिको तीन महिनामा मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए । आफ्नो नेतृत्वको सरकारले अनेकौ चुनौतीबीच मुलुकलाई विकासको…