Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


महाभियोग प्रस्तावको निर्णयमा कांग्रेसको भूमिका न्यायाधीशजस्तै : डा. महत

बुटवल, कात्तिक १२ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसदमा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश भएर उभिने बताएका छन् । उनले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसदमा पेस भएको महाभियोग प्रस्तावबारे कांग्रेसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक…