Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


भिभिआइपी सुरक्षामा नेपाल सफल– मन्त्री खाँण

          फाइल तस्वीर काठमाडौँ, कात्तिक २० । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् । नेपाली काँग्रसेका नेता समेत रहनुभएका मन्त्री खाँणले आज रासससँग कुरा गर्दै राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले…