Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


तरुण दलको महाधिवेशनको तयारी पूरा, ५० लाख खर्च लाग्ने अनुमान

पोखरा, कात्तिक २५ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । विहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरी कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो । अधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधिले भाग लिने तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए…