चुनावमा राजपाको सहभागिता अनिश्चित बनेपछि सरकार अप्ठ्यारोमा परेको छ । राजपासँगको सहमतिमै दुई नम्बर प्रदेशमा चुनावको मिति सारिएको सरकारी दाबी त्यतिबेला असत्य सावित भयो, जतिबेला राजपाका नेताहरुले सरकारसँग कुनै सहमति नभएको बताए । राजपाले अन्य प्रदेशमा समेत निर्वाचन स्थगित गर्न माग गर्यो र त्यसो नभएसम्म चुनावमा सहभागी नहुने अडान राख्यो । जुन दललाई चुनावमा सहभागि…