माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता « Image Khabar


माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार बेपत्ता


Imagekhabar
४ असार २०७४, आईतवार ०९:५४

सो पार्टीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार राई बेपत्ता भएका हुन् ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए ।

उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । वडाध्यक्ष राईको मोबाइलमा फोन लागे पनि फोन नउठेको माओवादी केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्