नवलपरासीमा राजपाका जिल्ला अध्यक्षसहित २० जना पक्राउ « Image Khabar


नवलपरासीमा राजपाका जिल्ला अध्यक्षसहित २० जना पक्राउ


Imagekhabar
४ असार २०७४, आईतवार १०:०२

स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको आरोप प्रहरीले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्