दलहरु अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । प्रमुख दलमात्र नभइ अन्य दल पनि मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेका छन् । प्रमुख दलहरुले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न स्थानीय तहका कमिटीलाई निर्देशनसमेत दिइसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले असोज १७ गतेभित्र सम्भावित उम्मेदवारको नामावली…