Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जनवादी गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

स्व. पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापालगायतका शीर्ष नेताहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । वाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एवं स्व. प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै अचेत भइ उपचारकाक्रममा हृदयाघातका कारण पाख्रिनको निधन भएको थियो । माओवादी…