Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सिन्धुपाल्चोकमा चुनावी रौनकः ‘हेभिवेट’ नेताका यस्ता छन् रोचक एजेन्डा (भिडियो)

मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले जिल्लामा आफूले पुर्‍याएको योगदान र आगामी दिनमा गर्ने कामको प्रतिबद्धतासहित मत मागिरहेका छन् । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार क्षेत्र रहेको सिन्धुपाल्चोक ‘हेभिवेट’ उम्मेदवारका कारण चर्चामा रहँदै आएको छ । लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेद्वार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर…