Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी, प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै

पारिवारिक स्रोतका अनुसार आज बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका पुष्पकमल दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । यस्तै चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन्…