प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ नुवाकोटमा कांग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवंपूर्वमन्त्री डा. रामशरण र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–‘ख’का उम्मेदवार रमेशकुमार चुनावी प्रचार–प्रसारमा हिँडेकाबेला शुक्रबार उनीहरु चढेको गाडीलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको थियो । उम्मेदवारसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत कांग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएको पार्टी…