Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


‘ढुलमुले नीतिका कारण पराजय’

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न बुधबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले पार्टीको ढुलमुले नीतिका कारण पराजय भोग्नुपरेको धारणा राखे । उनीहरुले पार्टीको आगामी रणनीतिबारे पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बैठकको सुरुमा अध्यक्ष कमल थापाले अपेक्षाकृत परिणाम पाउन नसकेको स्वीकार्दै पार्टीलाई बलियो बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीभित्रका…