Logo २ मंसिर २०८२, मंगलबार | Tue Nov 18 2025


नेपाल बारको नेतृत्वमा अब को ? यस्तो छ अध्यक्षका चार उम्मेदवारको प्रतिबद्धता

काठमाडौं, चैत १२ । नेपाल बार एसोसिएसनको यही चैत २० गते हुने चुनावका लागि अध्यक्षका चारैजना उम्मेदवारहरुले कानुन व्यवसायीको हितका साथै पेशालाई मर्यादित बनाउने बताएका छन् ।शुक्रबार राजधानीमा भएको ‘संविधान कार्यान्वयनमा बारको भूमिका र सक्षम नेतृत्वको खोजी’ विषयक बहसमा अध्यक्षका उम्मेदवारहरुले आ–आफ्नो समूहसहित उपस्थित भएर प्रतिबद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षका प्रत्यासी…