Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सत्तारुढको बैठकमा मधेसी दलले दोहोर्‍याए पुरानै माग

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेरमात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले राख्नुभयो, स्थानीय…