Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावमा आउँछन् : देउवा

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो अधिवेशनको शुक्रबार राजधानीमा उद्घाटन गर्दै देउवाले ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावका लागि सहमत हुने विश्वास व्यक्त गरे । उनले मुलुकको दिगो विकासमा प्राज्ञिक वर्गको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले मुलुकमा रहेका विश्वविद्यालयहरुलाई अझैपनि व्यवस्थित र समयानुकूल वनाउन नसकिएको बताए । उनले विश्वविद्यालयको पछिल्लो…