८ असार २०८१, शनिबार | Sat Jun 22 2024


पूर्व प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता भट्टराईको छैठौं स्मृति दिवस मनाईदैं


0
Shares

सन्त नेताको रुपमा चिनिने भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनले झन्डै २० वर्ष कांग्रेसको सभापति बनेर पार्टी नेतृत्व गरेका थिए ।

२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा उनी संलग्न थिए ।

भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।