नर्थ ब्लकस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कन्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अफसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यसअवसरमा…