१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझायो


0
Shares

                                                                               फाइल फोटो
पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्तीमगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र बुधबार बुझाएका छन् । उक्त पार्टीमा १५ सांसद छन् ।

सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ । रासस