Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेस केन्द्रीय समितिको बैठक चैत १० मा

बैठकमा संविधान संशोधन, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हुँदै आएको छ । पार्टीले शुक्रबार एक विज्ञप्तिमार्फत कांग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको…