२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


खुलामन्चमा यसरी ‘गर्जिए’ नेत्रविक्रम (भिडियोसहित)

काठमाडौं, जेठ ७ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार, तस्करी र कालोबजारीमा संलग्नहरुकाविरुद्ध विशेष अभियान सन्चालन गर्ने बताएका छन् ।शुक्रबार राजधानीको खुलामन्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मन्त्री र सत्तारुढ दलहरुकै संरक्षणमा मुलुकमा भ्रष्टाचार र कालाबजारी भइरहेको यथेस्ट प्रमाण आफूहरुसँग रहेको दाबी गरे ।देश र जनताकाविरुद्ध लाग्नेलाई नछाड्ने चन्दको भनाइ थियो ।माथिल्लो कर्णाली, अरुण…