२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा एकमत

काठमाडौं, साउन ७ । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट गरेका छन् । उनीहरुले एकजुट भएर प्रस्ताव पारित गर्नेमा सहमति जनाएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले अविश्वासको प्रस्ताव पारित गराएरै छाड्ने निर्णय गरेको हो…