विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु « Image Khabar


विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु


Imagekhabar
३ जेष्ठ २०७४, बुधबार २१:००

त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्