१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


तालमेलले ‘हावा’ खायो : खनाल


0
Shares

                                                                                  फाइल फोटो
बिहीबार झापाको बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले ‘हावा’ खाएको तथा पहिलो र दोस्रो चरणको निर्वाचनको मितिबीचको दूरी लामो हुनुले नकरात्मक असर परेको छ ।’

नेता खनालले ‘अहिलेको राजनीतिक तालमेलले कुनै प्रभाव नदेखिएकाले दोस्रो चरणको निर्वाचनका लागि कोसँग कसरी तालमेल गर्ने पार्टीले गम्भीर भएर सोच्नुपर्नेबेला आएको छ’–भने ।

स्थानीय तहको निर्वाचनले देशमा वैधानिक गति लिएको बताउँदै उनले भने–‘अब प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमा नै हुनुपर्छ ।’ रासस