Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पाँचथरमा कांग्रेस उम्मेदवारको टुंगो लाग्यो, नगरपालिका मेयरमा कुरो मिलेन्

फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्वाङ र उपाध्यक्षमा देवित्रा आङदेम्बेलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी, उपाध्यक्षमा ताराकुमारी योङहाङ, कुमायक गाउँपालिकाको अध्यक्षमा बमप्रसाद लावती, उपाध्यक्षमा सूर्यकुमारी नेम्वाङ चेम्जोङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती, उपाध्यक्षमा सुनमाया राई, तुम्बेवा…