१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नेवि संघ अध्यक्षमा महर तथा महामन्त्रीमा काफ्ले र थापा विजयी

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनअन्तर्गत विहान सम्पन्न मतदानको मतगणना जारी छ । बिहीबार सम्पन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर नैनसिंह महर  विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भएका छन् । विद्युतीय मतदान भएकाले मतगणना थालेको…