१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


विद्यार्थीका साझा मुद्दामा विद्यार्थीबीच एकता हुनुपर्छ : महर

काठमाडौं, भदौ ६ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफूले सबै विद्यार्थी संगठनको एकतामा जोड दिने बताएका छन् । नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले सोमबार राजधानीमा गरेको चियापान तथा बधाइ कार्यक्रममा अध्यक्ष महरले सबैलाई एक बनाएर अगाडि बढ्नसके विद्यार्थीको हितमा काम गर्न सकिने बताए । आफ्नो मुख्य कार्यभार संगठनलाई चुस्तदुरुस्त बनाएर अगाडि बढ्नु नै…