Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संसदमा जब ‘बाँदर’ भनियो…

नेकपा एमालेका सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत् गरेको सार्वजनिक महत्वको प्रस्तावको बचाऊ गर्दै ‘बाँदर प्रवृत्तिका मानिसलेमात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन्’ भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाएका थिए । उनले भने–‘बाँदर भन्ने शब्द संसदीय मर्यादाविपरीत भएकाले त्यसप्रति मेरो आपत्ति छ, त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गर्दछु ।’ त्यसको…