Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


नेता निधि अस्पताल भर्ना


0
Shares

                                                                             फाइल फोटो
सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डा. राहुल पाठकले जानकारी दिए ।

नेता निधिको भोलि (बुधबार) बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठककाअनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ । रासस

Skip This