Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


माओवादी केन्द्रले सरकार छाड्नुपर्छ : राणा

बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले ‘सरकारमा पनि रहने र प्रतिपक्षसँगसमेत गठबन्धन गर्नु बेइमानी हो’–भने । उपत्यकाभित्रै निर्माण व्यवसायी महासंघका अध्यक्षको हत्या हुनुले सुरक्षा कमजोर रहेको प्रस्ट पारेको भन्दै राणाले गृहमन्त्री जनार्दन शर्माले पनि तत्काल राजीनामा दिनुपर्ने बताए । आगामी निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको उनको दाबी थियो ।