Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘पार्टीका दस्तावेज र संविधानमा लेख्दैमा समाजवाद आउँदैन’

काठमाडौं, जेठ ८ । समाजवाद शब्दसँग नेपाली राजनीतिक दलहरुको विशेष रुझान देखिन्छ । समाजवाद अधिकांश दलको राजनीतिक दर्शनको मियो बनेको छ । कतिपयले त पार्टीको नाममै पनि समाजवाद शब्द जोडेका छन् । जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई राजनीतिक दर्शन बनाएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि नेकपाले महाधिवेशनसम्म यी दुवै विचारमा…