अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । यी विधेयक संविधानको भावनाविपरीत रहेको, लोकतान्त्रिक मूल्य–मान्यता र मेरुदन्डकारुपमा रहेका संस्थाहरु कुन्ठित हुनुका साथै राष्ट्रिय सुरक्षा परिषद् निष्प्रभावी हुने र सेनामा राजनीतिकरण भइ गम्भीर खतरा पर्ने कांग्रेसको…