Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘सरकार संघीयता विफल पार्न सक्रिय’

भक्तपुर, जेठ १० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वर्तमान सरकार संघीयता विफल पार्न सक्रिय रहेको आरोप लगाएका छन् । शुक्रबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद मोहका कारण संघीयता र लोकतन्त्रमाथि नै खतरा देखापरेकोे जिकिर गरे । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा नै गुट निर्माणमा लागेका कारण…