काडमाडौं, कात्तिक ५ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समसामयिक विषयमा छलफल भएको छ । पार्टीभित्र र बाहिरको विषयमा छलफल भएपनि नेताहरु कुनै निष्कर्षमा भने पुगेका छैनन् । मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनबारे नेताहरुले छलफल गरेपनि कुनै निर्णय भने गरिएको छैन । यद्यपि, बिहीबारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे भने…