Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


कार्यकर्ता आक्रमणप्रति सत्तारुढ नेकपाको आपत्ति

काठमाडौं, कात्तिक ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले…