Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


चीनले दियो नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग

काठमाडौं, कात्तिक ३ । चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो । रक्षामन्त्री पोखरेलका स्वकीय सचिव लोकेन्द्र केसीका अनुसार दुई मन्त्री पोखरेल र फेन्हीबीच १ सय ५० मिलियन युआन…