Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


असन्तुष्टि पोख्दै दाहाल

सरोज अधिकारी (इमेज) काठमाडौं, कात्तिक १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र केही समय मथ्थरजस्तो देखिएको शीर्ष तहको विवाद फेरि प्रकट हुन थालेको छ । कार्यकारी अध्यक्षको भूमिका अपेक्षा गरी पार्टी एकीकरण गर्न पुगेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो दिनमा आफ्नो भूमिका खुम्चन थालेपछि सार्वजनिकरुपमा नै फेरि असन्तुष्टि पोख्न थालेका छन् ।…