Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु पक्राउ


0
Shares

काठमाडौं, वैशाख २९ । भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा माइतीघर मन्डलामा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार सातओटा विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरु धर्नामा बस्न नपाउँदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

धर्नामा समेत बस्न नपाएपछि विद्यार्थीहरुले वर्तमान ओली सरकार र भारतविरुद्ध नाराबाजी गरेका थिए ।